२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वातावरण प्रभाव मुल्यांकन प्रतिवेदन ३० दिन भित्र स्वीकृती गर्नुपर्ने: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशरण महतले वातावरण प्रभाव मुल्याङकन प्रतिवेदन ३० दिन भित्र स्वीकृती दिनुपर्ने बताएका छन्।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले वातावरण प्रभाव मुल्याङकन प्रतिवेदन ३० दिन भित्र स्वीकृती दिनुपर्ने बताएका हुन्।

प्रकाशित: १५ जेष्ठ २०८० ११:०७ सोमबार

डा. प्रकाशरण महत