काठमाडौं – अन्तराष्ट्र्रिय नारी दिवस मनाइरहँदा नेपाली समाजमा महिलामाथि हुने हिंसाका घटनामा कमी आएको देखिँदैन। सार्वजनिक यातायातमा यात्रा गर्दा महिलाले भोग्ने दुर्व्यवहार, महिनावारीको छुवाछुत, बलत्कार, बेचबिखन, बालविवाह, गर्वपतन, बोक्सीको आरोप र घरेलु हिंसाबाट नेपाली महिला पीडित छन्।
नेपाली समाजमा महिलामाथि भइरहेका यिनै दुर्व्यवहारका प्रतिनिधि घटना समेटेर नागरिकन्युजका लागि विजय गजमेरले तयार यो मल्टिमिडिया सामग्री तयार पारेका हुन्।
भिडियो
प्रकाशित: २५ फाल्गुन २०७३ ०८:३६ बुधबार