१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

जिफन्टले मनायो अन्तराष्ट्रिय मजदुर दिवस ( तस्वीरहरू)

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) १३४ औं अन्तराष्ट्रिय मजदुर दिवस मनाउँदै। तस्वीरः प्रसन गुरूङ/नागरिक

नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३४ औं अन्तराष्ट्रिय मजदुर दिवस मनाएको छ। जिफन्टले काठमाडौंको भृकुटी मण्डपमा एक कार्यक्रम गरी मनाएको छ। 

आज देशभर १३४ औं अन्तराष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।  

हेर्नुस् तस्वीरमा

 

प्रकाशित: १८ वैशाख २०८० ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App