२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कतारमा कार्यरत नेपाली युवाको मृत्यु

रुकुम– वैदेशिक रोजगारीका लागि कतार गएका एक नेपालीको मृत्यु भएको छ ।

स्यालाखदी–६, पहाडाका २१ वर्षीय गोविन्द बुढाथोकीको मृत्यु भएको हो।

कोठामा सुतिरहेका उनी शनिवार विहान मृत भेटिएका आफन्तहरुले जानकारी दिएका छन् । के कसरी मृत्यु भयो भन्नै अहिलेसम्म जानकारी नआएको आफन्तहरुको भनाइ छ।

उनी रोजगारीको लागि केही समय पहिला कतार गएका थिए ।

प्रकाशित: १६ माघ २०७३ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App