दाङ– दाङमा बसको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ।
घोराहीबाट गढवातर्फ जादैँ गरेको ना ३ ख ८९६५ नम्बरको बसले घोराही लमही सडक खण्ड अन्तरगत गोग्ली चोकमा ठक्कर दिँदा घोराही ४ भैसाहीका बलवहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट साईकलयात्री चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ७ मंसिर २०७३ १२:३१ मंगलबार