१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

पिङको डोरी घाँटीमा बेरिँदा बालिकाको मृत्यु

दैलेख–नारायण नगरपालिका–९ बाँसकोट डोप्का बस्ने रत्नबहादुर सोनीको १३ बर्षीया छोरी कमलाको पिङको डोरी घाँटीमा बेरिँदा मृत्यु भएको छ।

शनिबार घरमा कोही नभएको अवस्थामा घरको बार्दलीमा प्लाष्टिकको डोरीको पिङ बनाई खेल्ने क्रममा डोरी घाँटीमा बेरीन गएर उनको मृत्यु भएको बताइएको छ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित: ७ कार्तिक २०७३ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App