१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

विमान दुर्घटनाको छानबिन गर्न नागेन्द्र घिमिरेको संयोजकमा समिति गठन

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न नागेन्द्र घिमिरेकाे संयोजकमा समिति गठन भएकाे छ।

मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले नागेन्द्र घिमिरे संयोजकमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।

काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।  

प्रकाशित: १ माघ २०७९ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App