४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

यस्तो रहने छ आजको मौसम

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  

आज राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: २० पुस २०७९ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App