चितवन- चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि सडक अवरुद्ध हुन पुगेको छ । Follow @nagarik_news प्रकाशित: ९ असार २०७३ ०३:०५ बिहीबार
राजनीति २४ वैशाख २०८१ सरकारले विपद् व्यवस्थापनमा ध्यान दिन सकेन: प्रमुख महर्जन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले ध्यान दिन नसकेको बताएका छन्।
समाज २४ वैशाख २०८१ डमरु हुर्काउन फेरि आइपुगिन् बघेनी ! सुरक्षित वासस्थान र आहाराको खोजी गर्दै भर्खरै जन्मेको डमरुलाई हुर्काउन पोथी बाघ बसन्ता जैविक मार्गको सहायक मार्ग मसुरिया क्षेत्रमा आइपुगेको छ।
राजनीति २४ वैशाख २०८१ प्रधानमन्त्रीकाे निर्देशन: सवारी ‘लाइसेन्स’ का समस्याहरु तत्काल सम्बोधन गर्नु प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन्।
अर्थ २४ वैशाख २०८१ आगलागीले स्याङ्जामा सुन्तला बगैँचा ध्वस्त खेतमा झारपात डढाउने गरि बालेको आगोले भीषण आकार लिदैं बगैँचामा पस्दा स्याङ्जामा ठूलो आकारमा सुन्तलाखेतीमा नोक्सान पुगेको छ।