१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन : पोखरेल पक्षका युवाहरूले भेला गर्दै

नेकपा एमालेको ११औँ महाधिवेशनको संघारमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरका युवाहरूले भेला गर्दै छन्।

शुक्रबार बिहान साढे ११ बजेदेखि काठमाडौं ब्याङ्क्वेटमा पोखरेल पक्षधरका युवाहरूले भेला गर्ने भएका हुन्। महाधिवेशनमा नेता तथा प्रतिनिधिको सुरक्षाको रणनीतिबारे भेलामा छलफल र योजना बनाइने बताइएको छ।

प्रकाशित: २६ मंसिर २०८२ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App