२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ। आज दिउँसो ४ः०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ।

प्रवक्ता अग्नि सापकोटाले बाढी पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाहीसहित समसामायिक राजनीतिक विषयमा छलफल गरिन लागेको उनले बताएका छन्।

उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तथा यसअघि सञ्चालन गरिएका अभियानका बारेमा पनि समीक्षा गरिने भएको छ।

प्रकाशित: २६ असार २०८२ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App