९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बैठक आज दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ। बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ। बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुने जनाइएको छ।  

प्रकाशित: २८ आश्विन २०७९ ०५:१० शुक्रबार

नेपाली कांग्रेस