१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

रुपन्देही-५ मा वासुदेव घिमिरे एमालेबाट आधिकारिक उम्मेदवारी

रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन्।

आइतबार रूपन्देही–५ मा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए।

निर्वाचन अधिकृत चिन्तामणी शर्माका अनुसार एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७९ मा प्रष्ट रूपमा उल्लेख रहेको।

प्रकाशित: २४ आश्विन २०७९ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App