६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

चितवन ३ मा डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने माओवादीको तयारी

चितवन निर्वाचन क्षेत्र ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

२०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको यस क्षेत्रमा अधिकारीलाई उम्मेदवार बनाउने भएको हो।

प्रचण्ड गोरखबाट चुनाव लड्ने भएपछि भरपर्दो उम्मेदवारको रुपमा डा। अधिकारीलाई सो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउन लागिएको हो।

अधिकारी भरतपुर अस्पतालको अध्यक्ष हुन्।

प्रकाशित: २२ आश्विन २०७९ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App