१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

नेपाल प्रहरीका पूर्वआईजिपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई खादा ओढायर पार्टी प्रवेश गराएका हुन्।

कार्यक्रममा उनले एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताएका थिए। 'एमाले पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु,' उनले भने। खनालसँगै अन्य पार्टीका नेताहरु पनि एमाले प्रवेश गरेका छ्न्। 

प्रकाशित: ६ आश्विन २०७९ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App