८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

म्‍यानमार र मलेसियाका लागि नेपाली राजदूतले लिए शपथ

म्‍यानमार र मलेसियाका लागि नियुक्त भएका राजदूतहरुले सोमबार शपथ लिएका छन्।

म्‍यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: २७ भाद्र २०७९ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App