६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखराको आर्ट ग्यालरी र पुस्तकालयमा चल्यो महानगरको डोजर

पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ।

महानगरका मेयर धनराज आचार्यसहितको टोलीले बिहीबार बिहान महेन्द्रपुल पुगेर उक्त संरचना हटाएको हो।

पोखरामा फोटो र चित्र प्रदर्शन गर्ने उद्देश्यले पोखरा आर्ट ग्यालरी बनाइएको थियो। २०५६ सालमा स्थापना भएको पोखराको एक मात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरले भत्काएको हो।

प्रकाशित: २३ भाद्र २०७९ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App