१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवा जङ्गी अड्डामा

फाइल तस्बिर।

रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा जङ्गी अड्डा पुगेका छन्।

रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री देउवा पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जङ्गी अड्डा पुगेका हुन्।

प्रकाशित: ९ भाद्र २०७९ ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App