२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावमा खटिन जनप्रतिनिधिलाई देउवाको निर्देशन

फाइल तस्बिर।

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन्। निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने सहमति भएको भन्दै उनले यस्तो निर्देशन दिएका हुन्।

सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले गठबन्धनकै कारण स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा आएको बताए। देउवाले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावी तयारीमा लाग्न निर्देशन दिए।

प्रकाशित: ३० श्रावण २०७९ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App