२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छैन: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद जीवित रहनु संविधानअनुसार नभएको बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदलाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राखेका हुन्।

उनले अदालतमा समस्या एवम् विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताए। पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा धारणा व्यक्त गरेका हुन्।

प्रकाशित: २३ श्रावण २०७९ ०६:५६ सोमबार

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल