२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

संसदले भत्ता खाने बाहेकको काम गर्न सकेनः अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदले भत्ता खाने बाहेकको काम गर्न नसकेको बताएका छन्। शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

सोही क्रममा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै आफ्नो सरकार एउटा टेकोले नबन्ने भएपछि अर्को टेको लगाएर बनाएको र उक्त टेको भाँचिएको बताए।

प्रकाशित: २८ फाल्गुन २०७८ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App