नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सहभागी सम्पूर्ण अतिथि तथा सहभागीहरुलाई काठमाडौं जिल्लाका सभापति बानियाँले स्वागत गरेका छन्।
स्वागत गर्दै उनले महाधिवेशनले पार्टीलाई मार्गनिर्देश गरोस् भन्ने सबै पार्टीपंक्तिको चाहना पूरा गर्न सकोस् भन्ने चाहना व्यक्त गरे। नेता बानियाँले चौधौं महाधिवेशनले आफ्नो लक्ष्य पूरा गर्नेमा आफू विश्वस्त रहेको समेत बताए।
प्रकाशित: २४ मंसिर २०७८ ०९:०१ शुक्रबार