७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीले संसद्‌मा श्‍वेतपत्र प्रस्तुत गर्दै, ओलीले पनि सम्बोधन गर्ने

मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन सरकारले आज प्रतिनिधिसभामा श्वेतपत्र प्रस्तुत गर्ने भएको छ। मंगलबार बस्‍ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले श्‍वेतपत्र प्रस्तुत गर्दैछन्।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यसूची बनेको छ। प्रतिनिधिसभा पुनर्स्थापनापछि ओली पहिलो पटक संसदमा बोल्दैछन्।

प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ।

प्रकाशित: २६ श्रावण २०७८ ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App