५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

उपेन्द्र-बाबुराम पक्षको निर्णयः महन्थ र महतोसहित चार नेतालाई पार्टीबाट निष्कासन

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराईको पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कास गर्ने निर्णय गरेको छ।  

उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको जसपा कार्यकारिणी समितिको बैठकले महन्त ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्र नाथ सुक्ल र लक्ष्मण लाल कर्णलाई निष्कासन गर्ने निर्णय गरेको जसपा कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए।  

यसअघि दुवै पक्षले एक अर्कालाई निष्कासनको चेतावनीसहित स्पष्टीकरण सोधेका थिए।

प्रकाशित: १८ जेष्ठ २०७८ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App