राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ सम्बन्धी अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले दुई अध्यादेश जारी गरकी छन्।
जसमध्ये सपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश, २०७८ जारी भएको हो।
प्रकाशित: ६ जेष्ठ २०७८ १३:१९ बिहीबार