८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेको स्थायी कमिटी बैठक बस्दै, लगत्तै मन्त्रिपरिषद

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो दुई बजे बालुवाटारमा बैठक बोलाएका हुन्।

यस्तै एमाले स्थायी समिति बैठक सकिएलगत्तै बालुवाटारमा नै मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ।  

बैठकमा आगामी बजेटका विषयमा र राष्ट्रियसभा उपनिर्वाचनबारे छलफल हुनेछ। 

प्रकाशित: ६ जेष्ठ २०७८ ०५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App