१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरे

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदिएपछि संसदीय दलका नेता समेत रहेका ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर खोटाङबाट निर्वाचित भट्टराईलाई मनोनयन गरेका हुन्।

ओलीले पुष्पकमल दाहाल पक्षका गुरुङलाई हटाएर आफू पक्षीय भट्टराईलाई नियुक्त गरेका हुन्।

प्रकाशित: १४ फाल्गुन २०७७ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App