२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश गरेको छ। सरकारको निर्णय तत्कालका लागि रोक्न सार्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।  

न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले यस्तो आदेश जारी गरेको हो। अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले कृषिमा वैदेशिक लगानी रोक्नु पर्ने माग गर्दै रिट दाय गरेका थिए।

 

प्रकाशित: ७ माघ २०७७ ०७:०७ बुधबार

वैदेशिक लगानी कृषि