१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। उक्त समूहका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बाँस्तोला ललितपुरको दुर्गम क्षेत्रबाट पक्राउ परेको प्रहरीका उच्च अधिकारीले पुष्टि गरे। स्रोतका अनुसार उनी ललितपुर र मकवानपुरको सिमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन्। बास्तोला पार्टीको सचिवालय सदस्यसमेत हुन्।

 

 

प्रकाशित: २९ पुस २०७७ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App