१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

उखु किसान र सरकारबीच सहमति, २१ दिनभित्र बक्यौता पाउने

उखु किसानलाई २१ दिनभित्र बक्यौता दिने सहमति भएको छ। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आन्दोलनरत किसानसँग भएको वार्तापछि बक्यौता रकम हस्तान्तरण गर्ने सहित ४ बुँदे सहमति भएको  हो।

उखु किसान र चिनी उद्योगसँग सम्बन्धित समस्याका बारेमा अध्ययन गरी १२० दिनभित्र सुझाव पेस गर्ने गरी समिति गठन गर्ने पनि सहमति भएको छ। यस्तै तोकिएको समयमा भुक्तानी नदिने उद्योगलाई सम्वन्धित निकायसँग समन्वय गरी कारवाहीको प्रक्रिया अघि बढाउने किसानसँग सहमति भएको छ।

चिनी मिलले उखुको बक्यौता नदिएपछि किसानहरु माईतीघरमा आन्दोलनरत थिए। सरकारसँग  

 

 

प्रकाशित: १३ पुस २०७७ १५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App