१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

ओली र प्रचण्ड-नेपाल कुन पक्षले पाउला नेकपाको वैधानिकता?

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षको निवेदन छानबिन गरी निष्कर्ष निकाल्ने बताएको छ।

हिजो प्रधानमन्त्री केपी ओली समूहले बुझाएको र आज पुष्पकमल दाहाल प्रचण्ड पक्षले बुझाएको निवेदन छानबिन गरी निर्णय दिइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नागरिकलाई जानकारी दिए।  

उनका अनुसार नेकपाको विधानमा रहेको प्रावधान तथा राजनीतिक दलसम्बन्धी व्यवस्थाअनुसार निर्णयमा पुगिनेछ। उनले सकेसम्म छिटो निर्णय दिइने पनि बताए।

प्रकाशित: ८ पुस २०७७ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App