१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

डा. युवराज खतिवडाले पाए अमेरिकाको राजदूतमा नियुक्ति

डा. युवराज खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त भएका छन्।  

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अमेरिकाको आवासीय राजदूतमा नियुक्ति दिएकी हुन्।

प्रकाशित: ७ पुस २०७७ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App