१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद् विघटनको आक्रोश : सञ्चारमन्त्री गुरुङलाई गृहजिल्ला दोलखामा कालो झन्डा

फाइल तस्बिर : सञ्चारमन्त्री पार्वत गुरुङ

सञ्चारमन्त्री पार्वत गुरुङलाई गृहजिल्ला दोलखामा आइतबार पूर्वमाओवादी कार्यकर्ताले कालो झन्डा देखाएका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत संसद् विघटन गराएको आक्रोशमा आक्रोशमा गृहगाउँ सुरीबाट सदरमुकाम फर्किंदै गरेका गुरुङलाई उनीहरूले सिंगटी बजारमा कालो झन्डा देखाएका हुन्।  

उनी चरिकोट फर्किएका छन्। यता चरिकोट बजार र जिरीमा समेत पूर्वमाओवादी कार्यकर्ताले प्रदर्शन गरेका छन्।

प्रकाशित: ५ पुस २०७७ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App