४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको चुनाव वैशाख २३ मा गर्न सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि प्रतिनिधिसभाको निर्वाचनको मिति तय गर्नसमेत तयारी गरिएको छ।

स्रोतका अनुसार वैशाख २३ गतेका लागि प्रधानमन्त्री ओलीले आमनिर्वाचनको सिफारिस गरेका छन्।

मन्त्रिपरिषद बैठकपछि ओली शीतल निवास पुगेका थिए।

 

 

प्रकाशित: ५ पुस २०७७ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App