१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद विघटनको सिफारिस असंवैधानिक, फिर्ता लिनुपर्छ: नेता नेपाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको सिफारिस असंवैधानिक र गलत निर्णय भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने बताएका थिए। 'प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नु भएको निर्णय एकदमै गलत हो। यदि उहाँले यस्तो सिफारिस गर्नु भएको छ भने यसलाई फिर्ता लिनुपर्छ', नेता नेपालले नागरिकन्यूजलाई बताए।

प्रकाशित: ५ पुस २०७७ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App