२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसीसी परिमार्जनसहित अनुमोदन गर्ने नेकपा निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन र परिमार्जन सहित अनुमोदन गर्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुन कुन विषयमा संशोधन गर्ने भन्नेबारे झलनाथ खनाल नेतृत्वको कार्यदलको सुझाव अनुसार गर्ने भनेको छ।

यस्तै बैठकले पार्टीको महाधिवेशन २०७७ चैत्र २५ देखि ३० सम्म काठमाडौंमा गर्ने निर्णयसमेत गरेको छ।  

 

प्रकाशित: २६ भाद्र २०७७ ११:३२ शुक्रबार

एमसीसी