१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित

काठमाडौं – सरकारले ९ गते देखि सबै हावई उडान स्थगित गरेको छ।  प्रधानन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै हवाई उडान चैत १८ गतेसम्म स्थगित गर्ने बताएका हुन्।  

त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको  समेत  प्रधानमन्त्री ओलीले जनाए। 

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरुलाई बीचमा कुनै अप्ठ्यारो समस्याहरु आएमा नेपाली कूटनीतिक नियोगमा  सम्पर्क गर्न समेत आग्रह गरे।    

प्रकाशित: ७ चैत्र २०७६ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App