काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)मा आवद्ध रहेको आरोपमा पत्रकार भीम चापागाँइलाई प्रहरीले पक्राउ गरेको छ।
उनीलाई आइतबार दिउँसो महाराजगन्जबाट पक्राउमा परेका हुन्। उनलाई चन्दा उठाएको आरोप लगाइएको छ। चापागाई इ रातोखबर डटकम अनलाईनसँग आवद्ध रहेको बताइएको छ।
प्रकाशित: १३ पुस २०७६ १२:०३ आइतबार