१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

धुलिखेल-२ मा नेकपा विजयी

धुलिखेल- नेपाल कम्युनिष्ट पार्टी नेकपाका देवप्रसाद कोइराला वडाअध्यक्षमा विजयी भएका छन्। उनी ८६७ मत ल्याई विजयी भएका हुन्।

नेपाली कांग्रेसका दर्ण बहादुर खत्रीले ५८२, राष्ट्रिय जनता पार्टी नेपालका कृष्ण बहादुर तामाङले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका बासु थापाले ६ मत प्राप्त गरेका थिए।

जम्मा खसेको मत १५०२ मध्ये ३२ मत बदर भएको थियो।   

प्रकाशित: १४ मंसिर २०७६ १६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App