२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारतीय विस्तारवादविरुद्ध अनेरास्ववियूकाे विशाल प्रदर्शन

काठमाडाैँ – भारत सरकारको रवैयाविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले विशाल प्रदर्शन गर्ने भएको छ। भारतीय विस्तारवादको भन्डाफोर र नेपाल सरकारलाई बल पु-याउने तवरले अनेरास्ववियूले आज विशाल प्रदर्शन गर्न लागेको छ।

दिउँसो ३ बजे  आरआर क्याम्पस प्रदर्शनी मार्गमा अनेरास्ववियूले विशाल प्रदर्शनको लागि अनेरास्ववियूका नेता आरसी लामिछानेले बताए।

उनले भने,' पछिल्लो समय भारतले नेपालको सीमा मिच्दै आएको छ र हुँदा हुँदै अब भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको कालापानीसहित लिपुलेक जग्गा आफ्नोमा पारेको विरुद्ध विशाल प्रदर्शन गर्न लागेका छौँ।’

 

प्रकाशित: २० कार्तिक २०७६ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App