काठमाडाैँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएकाे छ।
बैठकले उपनिर्वाचनका लागि उम्मेद्वार छनौट र पार्टी एकताका बाँकी कामबारे महत्वपूर्ण निर्णय लिने र समसामायिक विषयमा छलफल हुने पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली असपतालबाट डिस्चार्ज भएर स्वावस्थ्य समान्य भएपछि बैठक बसेकाे हाे।
प्रकाशित: १६ कार्तिक २०७६ ०६:०९ शनिबार