५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

महरालाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन सुझाव

काठमाडौं – आकस्मिकरुपमा बसेको सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको छ। बैठकले महिला कर्मचारीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउन सुझाव दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित: १४ आश्विन २०७६ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App