१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

थाइल्याण्डले दियो मेडिकल सामग्री उपहार

काठमाडौं– थाइल्याण्डले नेपाललाई अाैषधि र मेडिकल सामग्री उपहार दिएको छ।

बिमस्टेक सम्मेलनको साइडलाइन भेटवार्ताका अवसरमा थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल र नेपालीका लागि १५ लाख अमेरिकी डलर बराबरको अाैषधि र मेडिकल सामग्री उपहार दिए।

यी मेडिकल सामग्री आज भने सांकेतिक रुपमा मात्रै दिइएको छ।

प्रकाशित: १५ भाद्र २०७५ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App