१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पर्सामा पनि कांग्रेसको प्रदर्शन

वीरगञ्ज– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्सामा सरकारविरुद्ध प्रदर्शन गरेको छ। 

पार्टीका जिल्ला अध्यक्ष अजयकुमार द्विवेदीको नेतृत्वमा भएको विरोध कार्यक्रममा कांग्र्रेस केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, नेता जनार्दन सिंह क्षेत्री लगायतले केपी ओली नेतृत्वको सरकारलाई निरंकुश र जनविरोधीको आरोप लगाए।

उनीहरूले बाध्य भएर सडकमा उत्रिएको कांग्रेसले सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए।

प्रकाशित: १५ श्रावण २०७५ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App