७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

बजेट : बेरोजगार युवालाई ७ लाख ऋण

काठमाडौं– सरकारले बेरोजगार युवालाई ७ लाख रुपैयाँ ऋण दिने घोषणा गरेको छ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण दिने उल्लेख छ। 

युवालार्इ स्वरोजगार बनाउन यो कार्यक्रम ल्याइएको अर्थमन्त्री खतिवडाले बताए।

प्रकाशित: १५ जेष्ठ २०७५ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App