१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बालुवाटारमा ओली र दाहालद्वारा वृक्षारोपण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा बिहीबार बालुवाटारमा वृक्षारोपण गरेका छन्।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एक–एक वटा जीन्को वाइलोवानामको विरुवा रोप्नु भएको हो। पार्टी एकता संयोजन समितिका अन्य नेताहरूले पनि विभिन्न फलफूल तथा जडिबुटीका विरुवा रोपेका थिए। जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ।

प्रकाशित: ३ जेष्ठ २०७५ ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App