१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।

बिहीबार (भोलि) दिउँसो ३ बजे केन्द्रीय मुख्यालय वनस्थली च:मतिमा बस्नेगरी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन्।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

प्रवक्ता मनीष झाका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङलगायतका विषयमा पनि छलफल हुनेछ।

प्रकाशित: ३ वैशाख २०८२ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App