१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

रास्वपा नेतृ राई एमाले प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले) मा प्रवेश गरेकी छिन्।

नेकपा (एमाले) को झापा जिल्ला कमिटीले शनिबार दमकमा आयोजना गरेको जागरणसभामा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई एमालेमा स्वागत गरेका हुन्।

राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन्।

प्रकाशित: ३० चैत्र २०८१ १६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App