१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

सरकारले समग्रतामा ध्यान दिइरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले समग्रतामा ध्यान दिइरहेको बताएका छन्।

शनिबार (आज) काठमाडौंमा आयोजित एनसेल बाह्रखरी गल्फलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

'समग्रतामा सरकारले ध्यान दिइरहेको छ। आइटी सेक्टर होस् वा अरु कुनै क्षेत्र, सरकारले ध्यान दिइरहेको छ,' उनले भने।

उनले सरकारले सकारात्मक नीति र कदम बनाउँदै जाने पनि बताए।

प्रकाशित: २३ चैत्र २०८१ १६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App