१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

त्रिचन्द्र कलेजमादेउवा निकट विद्यार्थीले लगाए ताला (तस्बिरहरू)

त्रिचन्द्र क्याम्पसमा नेविसंघको देउवा निकट विद्यार्थीहरूले ताला लगाएका छन्।

निर्वाचन समितिले आफ्नो मागलाई बेवास्ता गर्दै बैठकमा समेत नबोलाएको भन्दै असन्तुष्ट विवेक बानियाँ पक्षले क्याम्पसमा तालाबन्दी गरेको हुन्।

क्याम्पसमा तालाबन्दी गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका छन्। विद्यार्थीहरूले तालाबन्दी गरेसँगै क्याम्पसका कर्मचारीहरू अलपत्र परेका छन्। क्याम्पसको प्रशासनिक कामहरू अहिले ठप्प भएको छ। 

प्रकाशित: ४ चैत्र २०८१ १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App